सुशिलको ‘बितेका कुरा’ मा विनोद र श्रृष्टीले मर्काए कम्मर (भिडियो)

काठमाडौं–
गायक सुशिल कोइरालाको आवाजमा ‘बितेका कुरा’ बोलको गीतको भिडियो रिलिज भएको छ । दिपेन्द्र घिमिरेको शब्द रहेको यो गीतमा एसडी योगीको संगीत छ ।गीतको शब्द रमाइलो छ । यसले दर्शकलाई झुमाउन सक्छ । यो गीतको भिडियोलाई पनि रोचक बनाइएको छ ।

निशान काश्यपको निर्देशनमा तयार भएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् । सुरेन्द्र बसेलको भिडियोमा कोरियोगांफी छ । भिडियोमा मोडलद्धय विनोद न्यौपाने र श्रृष्टी खड्काले मोडलिङ गरेका छन् ।
विनोद र श्रृष्टीको डान्स, सुशिलको स्वरले गीत र भिडियोलाई आकर्षक बनाएको छ ।

गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video