नेपाल आइडललाई उचाइमा पुर्याएको गीत ‘चरी लैजा समाचार’ का वास्तविक गायक फेला परे (भिडियो)

काठमाडौँ–
नेपाल आइडललाई उचाइमा पुर्यायाएको गीत ‘चरी लैजा समाचार’ का वास्तविक गायक हुन् अन्जान बाबु । पर्वतको बाजुगंका गायक अन्जान बाबु त्यति मिडियामा आउन रुचाउँदैनन् । केही वर्षअघि सिन्धुपाल्चोकमा आइपरेको विपत्तिमा परी ज्इान गुमाएका र पहिरोमा परी परिवारका सदस्यलाई गुमाएका दृश्यहरु देखेपछि पत्रकार तथा साहित्यकार संगीत श्रोताले लेखेको गीतमा गायक अन्जानले स्वर भरेका हुन् ।

जुन गीतले नेपाल वान टेलिभिजनबाट प्रसारण गर्दै आएको कार्यक्रम नेपाल आइडलका मुख्य प्रतिस्एप्रर्धी बुद्ध तामागं, प्रताप दास र निशान भट्राई र सुरज थापा लगायतका गायकहरुले बढी गायका थिए । जसका कारण गीतले ब्यापक चर्चा बटुलेको थियो । गीतले प्राकृतिक रुपमा आइपरेको विपत्तिका कुरा गर्दै सम्बन्धित निकाएलाई झकझकाउने काम गरेको गायक अन्जान बाबु बताउँछन् । उनको यो गीतले नेताहरुले खोजेरै सुन्ने गरेको आँफुले पाएको बताए । जुन कुरालाई उनी संगीतको प्रभावका रुपमा पनि हेर्ने गरेको तर्क गर्छन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video