दोस्रो विहे गर्न खोज्ने गायक यम वराललाई सञ्चारकर्मी नरेश भट्टराई र संगीतकार बसन्त सापकोटाले दिए यस्तो सुझाव (भिडियो)

काठमाडौं–
‘बादलुको घुम्टोले इलाम बजार छोपिदा’ बोलको गीत जस्तो कालझैं गीतका गायका यम वराल नेपाली सुगम संगीत र फिल्म संगीतमा चर्चित नाम हो । उनले गाएका लगभग सबैजसो गीत चर्चाकै शिखरमा छन् । चाहे त्यो अल्लार फिल्मको अब चोटहरुले होसा या निष्ठुरीले छाडेर गैहाली नै किन नहोस गायका वरालका अत्याधिक रुचाईएका गीत हुन् । केही समयदेखि अमेरिकामा बस्दै आए पनि गायक वरालले गीतसंगीतलाई चटक्कै माया भने मारेका छैनन् । एक अन्तरवार्ताको क्रममा गायक वराल संगीतकार बसन्त सापकोटा तथा सञ्चारकर्मी नरेश भट्टराईसँग सँगै भेटिए । सञ्चारकर्मी भट्टराईले आफूहरु एकअर्कासँग छुट्टिएर बस्नै नसक्ने अवस्थामा पुगेको भन्दा यमले पनि निकै ठट्यौली पाराले जवाफ दिएका थिए । यम र वसन्तले त गीत पनि गाए ।

केही समयदेखि वैवाहिक जीवन विग्रिएका गायक वरालले चाँडै नयाँ घरवार जोड्ने समेथ संकेत गरे । संगीतकार सापकोटा र सञ्चारकर्मी भट्टराईले पनि उनलाई एक्लै बस्न भन्दा चाँडै विहे गर्न सुझाएका थिए । त्यो बाहेक गायक वरालले आफ्नो जीवनका धेरै रहस्य समेत खुलासा गर्न पुगे ।
भिडियो हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video