अक्षय कुमारको फिल्म ‘गोल्ड’लाई पछी पार्दै ‘हैप्पी फिर भाग जाएगी’

गत शुक्रबारबाट प्रर्द्शन आएको बलिउड फिल्म ‘हैप्पी फिर भाग जाएगी’ को बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ।

सोनाक्षी सिन्हा, डायना पेंटी, अली फजल, जिम्मी शेरगिल र पियूष मिश्राको अभिनय रहेको फिल्म ‘हैप्पी फिर भाग जाएगी’ले फिल्म प्रर्द्शनमा आएको सुरुवाती दिनमा खासै राम्रो आम्दानी नगरेता पनि फिल्मले तेस्रो दिनमा ५. ५ करोडको आम्दानी गरी फिल्मले प्रर्द्शनमा अाएको दिन देखी आज सम्म पहिलो दिन २.७० , दोस्रो दिन ४.३ करोड र तेस्रो दिन गरेर जम्मा ११.११ करोडको आम्दानी गरेर यो फिल्मले अक्षय कुमारको फिल्म ‘गोल्ड’लाई पनि बक्स अफिसमा पछाडि पारेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video