यस्तो फोटोशूट जसको कारण ट्रोलको शिकार बनिन् अमिशा पटेल

बलिउडकी अर्की चर्चित नायिका अमिशा पटेल पनि ट्रोलको शिकार बनेकी छिन्। उनले सुबी स्याम्युलसँग गरेको ‘स्मोकी’ अवतारमा हट फोटोसुट गरेकी थिइन्। र सो फोटो उनले इन्स्टाग्राममा समेत पोस्ट गरेकी थिइन्। जसमा उनि कालो रंगको ट्युब ब्रामा देखिएकी छिन्।

जुन फोटो सबैको नजरमा पर्‍यो र उनको सो फोटोको कारण उनलाई कमेन्टमा विभिन्नले आन्टि समेत भनेका छन ।
हेर्नुहोस् फोटो:



भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video