भरत सिटौलाको ‘फोटोसङ्ग’ को भिडियो सार्वजनिक, राजुले यसरी गरे एलिसाको रुपको बयान (भिडियो)

काठमाडौं–
गायक भरत सिटौलाको नयाँ पप गीत ‘फोटोसङ्ग’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सिटौलाकै शब्द तथा संगीत रहेको गीतमा आरजे केशवको र्याप रहेको छ । सार्वजनिक गीतको भिडियोमा एलिसा राई तथा राजु ज्ञाबक फिचर्ड छन् । रियल टाईम्स कृयसनमा रेकर्ड गरिएको उक्त गीतमा किसन श्रेष्ठको मिक्सिङ रहेको छ भने सागर पाण्डे रेकडिष्ट रहेका छन् ।

नितिन चन्दको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा दिपेन बस्न्यातको छायांकन तथा बिकेश मगरको सम्पादन रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा छायांकनको लोकेशन निकै राम्रो गरिएको छ । गीतमा राजुले एलिसाको रुपको निकै बयान गरेको भावलाई देखाउन खोजिएको छ ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video