बिबिसीको लोगो सहित् फिल्म ‘२.०’ को गीत छायाँकनको फुटेज लिक

रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ को गीत छायाँकनको फुटेज सार्वजनिक भएको छ । ट्वीटर सार्वजनिक भिडियोमा अभिनेत्री यमी ज्याक्सन र रजनीकान्त देखिएका छन् ।

भने सो फुटेजमा बिबिसीको लोगो देखिएको छ, जसको अर्थ यो बुझन सकिन्छ कि सो फुटेज बिबिसीको प्रशारणको लागि खिचिएको हो । फिल्म ‘२.०’ को अहिलेसम्म पोस्टर मात्र सार्वजनिक भएका छन् । यो भिडियोबाट दर्शकले यो फिल्म र एक्टर्सको बारेमा थाहा पाउन सक्ने छन ।
हेर्नुहोस् फिल्म ‘२.०’ को बिबिसीको प्रशरणका लागि खोचिएको भिडियो:


भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video