बलिउड अभिनेता अर्जुन कपूर पोखरामा

बलिउडका चर्चित अभिनेता अर्जुन कपूर नेपाल आएका छन । फिल्म ‘इण्डियाज मोस्ट वान्टेट’को छायान्कनका लागि अर्जुन कपुर सोमबार बिहान नेपाल आएका हुन ।

नेपाल आईपुगे लगते उनि बुद्ध एयरबाट फिल्म छायान्कनको लागि पोखरा पुगेका छन । उनि नेपाल आएको कुरा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा समेत शेयर गरेका छन् । उक्त फिल्ममा उनि एक प्रहरी अफिसरको भूमिकामा देखिन्दैछन् ।

फिल्म ‘इण्डियाज मोस्ट वान्टेट’लाई राजकुमार गुप्ताले निर्देशन गर्दैछन् भने फिल्मको छायान्कन नेपाल र दिल्लीमा हुने भारतीय मिडिया लेक्स्लिम्बु डट्कमले जनाएको छ ।

यो पनि हेर्नुहोस् :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video