यशकुमारको खतरनाकलूकमा ‘छिरिङ’को टीजर सार्वजनिक

फिल्म ‘छिरिङ’को टीजर सार्वजनिक भएको छ । पहिलो गीत ‘तिमीले त मायामा…’ सार्वजनिक भएको केही समयमै फिल्म निर्माताले टीजर सार्वजनिक गरेका छन् ।

सावजनिक १ मिनेट ३६ सेकेन्डको टीजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशका साथै लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई फिल्ममा समवेश गरिएको छ । भने फिल्म दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध अाधारित रहेको छ।[brid video=”284235″ player=”10270″ title=”Exckusive Interview With Actors Rajesh Hamal Kedar Ghimire Magne Buda ) Sitaram Kattel Dhurmus ) Sutra Entertainment”]

फिल्म्मा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण, मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।
फिल्म असोज १२ गतेबाट देशव्यापी रुपमा प्रर्द्शन हुँदैछ ।
हेर्नुहोस् टिजर :

यो पनि हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video