दर्शकको मन जित्दै ‘यो तीजमा माइतीको आँगन’ बोलको तीज गीत (भिडियो)

काठमाडौं–
कृष्ण कटेलको लय तथा शब्द रहेको ‘यो तीजमा माइतीको आँगन’ बोलको तीज गीत बजारमा सार्वजनिक भएको छ । सृया नेपालको स्वर रहेको उक्त गीतको संगीत संयोजन शम्भु बानियाँले गरेका हुन् । मेलोडी नेपालको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा सृङगा कोइराला र पाशाङ शेर्पा फिचर्ड छन् । दीपक तामाङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई रामेश्वर जिरेलले खिचेका हुन् ।
गीत हेर्नुसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video