आम मनिसहरु माझ सन्नी लियोनोको यस्तो अनुरोध

केही बर्ष देखि बलिउडमा सर्वाधिक खोजिने अभिनेत्री हुन सनी लिओनी। पोर्न फिल्ममा अभिनय गर्ने उनलाई हेर्न र उनको बारेमा अत्याधिक कुरा जान्न मानिसहरु रुचाउछन ।केही समय अगाडि उनले बिबिसी सँग कुरा गर्दै उनले आफ्नो छोरा छोरीलाई उनको पुरानो जीवन ,उनले गरेको संघषको बारेमा मात्र बताउन चाहेको बताएकि छिन । उनि भन्छिन, “म मेरो विचार र जीवनबारे पारदर्शी छु। तर मानिसहरू मलाई मेरो पुरानो पेसासँग जोडेर हेर्छन्। यसमा उनीहरूको कुनै गल्ती छैन। तर समयसँगै म पनि परिवर्तन भएकी छु र मानिसहरूले पनि ममा आएको यो परिवर्तनलाई बुझ्लान् भन्ने आशा छ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

उनले बिबिसी सँग गरेको कुराकानीबाट मनिसले यो पनि बुझन सक्छनकी उनि आफ्नो बच्चाहरुलाई आफु पोर्न स्टार हुनु भन्दा अगाडि उनले जुन क्षेत्रमा मेहेनत र संघष गरेक थिन त्यसको बारेमा मात्र बच्चाहरुले थाहा पाउन भन्ने उनको चाहना रहेको छ । र उनले सम्पूर्ण मनिसहरुलाई यो कुरा बुझीदिन र आफु परिवर्तन समेत भईसकेको बताएकि छिन् ।

यो पनि हेर्नुहोस् :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video