पुर्न बलिउडमा जम्दै सलमान र कट्रिनाको जोडी

अली अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्म ‘भारत’को फस्ट लुक सार्वजनिक भएको छ । सलमान खान आफैले उनको र कट्रिनाको फोटो  इन्स्टाग्राममा शेयर गर्दै फिल्मको फस्ट लुक सार्वजनिक गरेका हुन ।

सुट र हरियो रंगको लेहंगामा सजिएका यि जोडी निकै राम्रा देखिएका छन भने उनको इन्स्ट्रामा पनि मानिसहरुले निकै राम्राा राम्रा प्रतिकृयाहरु जनाएका छन ।

सलमान खानको फिल्म ‘भारत’ मा अभिनेत्रीको लागि कट्रिनालाई भन्दा अगाडि प्रियन्कालाई दिईएको थियो र प्रियान्काले छाडेपछि मात्र कट्रिनाले यो फिल्म पाएकी हुन ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

बलिउडका चर्चित जोडी अन्तर्गत पर्ने जोडी हो सलमान र कट्रिनाको जोडी र यो फिल्मको सार्वजनिक फस्ट लूकमा यि दुईको जोडी साचैनै चर्चा गर्न लाएक जोडी देखिएको छ । अब सम्पूर्ण दर्शकहरु सलमानको फिल्म भारतको ट्रेलर हेर्नको लागि आतुर रहेको समेत् देखिन्छन ।

यो पनि हेर्नुहोस् ;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video