बलिउड नायिका अदा शर्मा तरकारी बेच्दै

 

बलिउड नायिका अदा शर्मा आफ्नो डान्सको भिडियोको बारेमा जहिले चर्चामा रहन्छिन्। यसैबिच उनको यस्तो फोटोहरु सार्वजनिक भएको छ, जसमा उनले मैलो साडी लगाएकी छिन्, उनको कपाल चटक्क मिलाएर कोरिएको छैन। उनले अनुहारमा केहि पनि श्रृंगार गरेकी छैनन्। उनी यस्तो स्वरुपमा तरकारी बेचिरहेकी छन्।

उनको यो स्वरुप देखेर हरकोही पनि एक्छिन मौन हुन सक्छन। तर खासमा भने यो फोटो उनको आउँदै गरेको फिल्म ‘लुक टेस्ट’को लागि खिचिएको हो र् यो फोटो सार्वजनिक भए सँगइ उनको यो स्वरुपको चर्चा बलिउडमा निकै चलीरहेको छ ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video