आमिर खानको फिल्ममा प्रभास

बलिउड अभिनेता आमिर खानले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेको महाभारतको चर्चा यतिबेला बलिउडमा निकै छ । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने भएका छ ।

भने फिल्मका लागि कलाकार चयन कार्य पनि सुरु भईसकेको छ । र एक अभिनेत ‘बाहुबली’ बाट ख्याति कमाएका अभिनेता प्रभासलाई आमिरले ‘महाभारत’ का लागि अफर गरेको समाचार बाहिरिएको छ ।

तर कुन भूमिकाका लागि उनले अफर गरेका हुन् भन्ने चाहिँ खुलासा भएको छैन । तथापी प्रभासले भने महाभारत खेल्ने मनसाय बनाएको जनाइएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video