नौ कक्षामै प्रेमीबाट धाेका पाएकी तापसी

बलिउड एवं दक्षिण भारतीय नायिका तापसी पन्नु ३१ बर्ष पुगिसकेकि छिन् । बलिउडमा आउनु पूर्व उनले दक्षिण भारतीय फिल्ममा सहभागी भएकी थिन ।

हिन्दी फिल्म ‘पिंक’मा काम गरेपछि उनले निकै चर्चा पाईन् । नाम शवानामा पनि उनको अभिनयको निकै तारिफ भएको थियो । अहिले उनी प्रदर्शोन्मुख फिल्म ‘मुल्क’को प्रमोशनमा ब्यस्त छिन् ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

उनी अभिनयमा आउनु अघि सफ्टवेयर इन्जिनीयर थिईन् । मोडलिङ हुँदै फिल्ममा आएकी थिईन् । स्कुल पढ्दै गर्दा कथ्थक र भरतनाट्यम डान्स सिकेकी तापसी केही प्रतियोगितामा सहभागी पनि भएकी थिईन् ।

पहिलो पटक नौ कक्षामा पढ्दा उनी प्रेममा परेकी थिईन् । जब पहिलो प्रेममा धोका पाईन् त्यसपछि निकै सजग हुन थालिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video