भाईरल बन्दै गरिमा पन्तको हट विकिनी अवतार ( हेर्नुहोस् फोटो फिचर)

तुलसा कार्की/काठमाडौं -नेपाली फिल्म क्षेत्रकी निकैनै सुन्दरी नायिका अन्तर्गत पर्द्छिन गरिमा पन्त । फिल्म झोलाबाट सर्वाधिक चर्चामा आएकी नायिका गरिमा पन्त अहिले नेपाली फिल्म उधोगबाट निकै टाढा रहेता पनि उनको चर्चा भने बेला बखतमा भईनै रहन्छ । अहिले फेरी उनि उनको हट अवतारका कारण चर्चामा आएकी छिन् ।

एक सती प्रथामा आधारित रहेर निर्माण भएको फिल्म झोला उनले निकैनै उत्कृष्ट भूमिका निर्वाह गरेकी छिन् । र २०१६ मा उनले बेल्जियमका बिज्नेसम्यान हरी थपालिया सँग एक्काएक विवाह गरेर उनि श्रीमन सँग बेल्जियमनै सिफ्ट भईन । र उनि उनको श्रीमान सँग निकैनै खुशीसाथ आफ्नो बैवहिक जीवन बिताउदै छिन् ।

त्यही खुशी मनाउने क्र्ममा उनि पुन एक पटक चर्चामा आएकी छिन्  कारण उनको बिकिनीको हट अवतार । यतीबेला उनि आफ्नो श्रीमान सँग होलिडे मनाउदै छिन् । जुन कुरा हामी उनको बिकिनी अवतारबाट पनि सजिलै सँग बुझन सक्छौ ।

भखरै मात्र सामाजिक सन्जालमा उनको फोटो भाईरल भईरहेको छ । जहाँ उनि बिकिनीमा निकैनै हट रुपमा देखिएकी छिन् । जसले उनलाई सुहाएको पनि छ । भने फोटोमा उनका श्रीमान पनि साथ देखिएका छन् ।

यो पनि हेर्नुहोस् :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video