प्रमोद खरेलको आवाजमा “तिमीलाई जति हेरे पनि” सार्वजनिक

गायक प्रमोद खरेलले पृथक आवाजमा रहेको “तिमीलाई जति हेरे पनि” बोलमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]
सुन्दर पन्तको शब्द रचनामा तयार भएको यस गीतमा कुशल संगीतकार प्रमोद पन्तले संगीत दिएका छन् भने यस भिडियोमा उत्सव दाहालको छायांकन,निशान घिमिरेको सम्पादन रहेको छ

भिडियोमा मोडेल कमल सिंह र सरिता लामाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रकाश धितालको निर्देशनरहेको छ ।
हेर्नुहोस् भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video