रहेनन् नाट्यकर्मी हरिप्रसाद रिमाल

सुत्र इन्टरटेन्मेन्ट : – नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रेडियो नेपालका पहिलो गायक समेत रहेका रिमालको शुक्रबार बिहान १ बजेर सात मिनटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काठमाडौंको नयाँ बानेश्वरमा बसोबास गर्दै आएका रिमाल बिक्रम संवत १९८२ असोज २ गते जन्मिएका थिए । उनको आजै अन्तिम दाहासंस्कार गरिनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video