धमला पत्नि अभिनित फिल्म ‘अनुराग’ को ट्रेलर सार्वजनिक

तुलसा कार्की /काठमाडौं-धमला पत्नि एलिजा गौतम अभिनित फिल्म ‘अनुराग’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले हिजो युटुब मार्फत ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट ५६ सेकेन्डको ट्रेलरमा हासो , प्रेम , रोधन , बलापनको माया लगाएतका कुराहरु देखाइएको छ ।

अभिनेत्री तथा निर्माता समेत एलिजा स्वएम रहेकी फिल्म ‘अनुराग’मा गीत संगीत प्रेमी मनका साथै एलिजा र नव अभिनेता समुन्द्र पण्डितको प्रेम जीवनमा अाधारित रहेको छ । भने फिल्ममा बालापनको मायालाई पनि समेटिएको छ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

फिल्ममा एलिजा गौतम र समुन्द्र पण्डित लगायत सरोज खनाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
फिल्म अशोज १२ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदै छ ।

हेर्नुहोस् ट्रेलर;

यो पनि हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video