किन भने आयुश्मानले प्रियन्कालाई ‘ मनकी उजेली,तनकी काली ‘

दिन दिनै सफलताको शिखरमा पुदै गरेकी नायिका प्रियन्का कार्की अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक महर्जनको स्वरमा ‘ मनकी उजेली तथा तनकी काली ‘ बोलको भिडियो आज युटुब च्यानल हाइलाइट मार्फत आज सार्वजनिक भएको हो ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]
नारायण भण्डारीको संगीत तथा दिपक महर्जनको स्वर रहेको गीतमा प्रियन्का कार्की , आयुश्मान देशराज जोशी तथा अनुभब रेग्मीको मुख्य अभिनय रहेको छ ।
हेर्नुहोस् गीत:

यो पनि हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video