फिल्म ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक

फिल्म ‘बाँध मायाले’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले आज युटुब् मार्फत ट्रेलर सार्वजनिक गरेको हो । २ मिनेट ५९ सेकेन्टको ट्रेलरमा आर्यन र सृष्टिको प्रेम , दोन्द र मिलनलाई समेटिएको छ ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

निर्देशक सविर श्रेष्ठ निर्देशित फिल्म फिल्म बाँध मायाले लाई सविर र रामहरी धिताल मिलेर बनाएका हुन । भने फिल्ममा केदार धिताल र बिभिषिका श्रेष्ठ निर्माता निर्माता रहेका फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय रहेको छ ।

फिल्म अशोज ५ गतेबाट देशब्यापी प्रर्द्शनमा आउँदैछ ।

हेर्नुहोस् ट्रेलर:

यो पनि हेर्नुहोस् :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video