उत्कृष्ट प्रतिक्रियाका साथ् ‘मेरी मामु’को प्रेस शो सम्पन्न

फिल्म ‘मेरी मामु’को प्रेस शो सम्पन्न भएको छ । शुक्रबारबाट देशब्यापी प्रर्द्शन आएको फिल्म ‘मेरी मामु’ले आज राजधानीको कुमारी हल र्स्थित फिल्मले प्रेस शो सम्पन्न गरेको छ । सम्पन्न प्रेस शो हेर्न आएका पत्रकार तथा दर्शकले फिल्म निकै उत्कृष्ट प्रतिकृयाका दिएका छन ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

निर्माता सन्तोष सेन निर्मित फिल्ममा उनकै ७ बर्षीय छोरा आयुव सेन, रानी डेब्यू नायक सारुक ताम्राकार र प्रेमगीत २ डेब्यू नायिका अश्लेषा ठकुरीको मुख्य भूमिकामा रहेको छ भने नव नायिका कुसुम गुरुङ फिल्ममा नायिका भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतको समेत अभिनय रहेको छ । भने फिल्ममा याम थापाको लेखन तथा निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो:

यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video