बल्ल पाइन प्रिया प्रकाशले अदालतबाट सफाई

आखा झिम्काएर चर्चामा आएकी मलायलम फिल्मकि अभिनेत्री प्रिया प्रकाशले अदालतबाट सफाई प्राप्त गरेकी छिन ।

मलायम फिल्म ‘अरु अदार लभ’ फिल्मको टिजरमा प्रियाले निकै मनमोहक ढंगबाट आँखा झिम्काएको भिडियो सार्वजनिक भएको थियो । जुन भिडियो निकै चर्चामा आएको थियो जसको कारण उनि रातारात चर्चित सेलिब्रटी बन्न सफल भएकी थिइन् ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

सार्वजनिक भिडियो माथि एक युवा समूहले आपति जनाउदै अदालतमा मुद्दा दायर गरेको थियो । लामो समयको विवाद पश्चात अदालतले उनि माथि लागेको आरोपको खण्डन गर्दै प्रियाको पक्षमा निर्णय गरेर मुद्धा खारिज गरेको छ ।

मुद्धा खारिज पश्चात प्रियालाई निकै राहतको महसुश भएको फिल्म निर्माण पक्षले जनाएको छ । हेर्नुहोस भिडियो जसको कारण उनलाई अदालत धाउनु परेको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video