नेपाल आइडल प्रताप दासको आवाजमा “ मैले भुल गरे ”सार्वजनिक

नेपाल आइडल बाट गायन क्षेत्रमा प्रवेश गरेका गायक प्रताप दासको आवाजमा रहेको गीत “ मैले भुल गरे ” गीत सार्वजनिक भएको छ ।
[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]
फरक धारबाट तयार पारिएको गीतमा प्रेमका नविन आभाषहरु ब्यक्त्त गरिएको छ । समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मी ले एरेन्ज गरेका हुन्  । भने गीतमा  सोनिका रोकाया र जिवन राईको फिचरिङ रहेको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृृत चापागाईँले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो:

यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video