जानुहोस् ,२०१८ को सुरुवातमै अत्याधिक सफलता प्राप्त गर्ने बलिउडका यी ४ कलाकारहरुका ४ फिल्म

काठमाडौँ/ बलिउड सिनेमा जगतकै सबै भन्दा उत्कृष्ट फिल्म उधोग मानिन्छ । बलिउडमा कयौ कलाकार आए अनि गए कतिको त केहि हिसाबनै छैन ।भने केहिले धेरै मेहेनत पश्यात पनि कमाउन नसकेर्को नाम अनि दाम २०१८ को सुरुवातमै कमाउन सफल भएका छन् । आज हामी तपाइँहरुलाई बलिउडका केहि यस्ता कलाकारहरुको बारेमा बताउन  गइरहेको छौ । जसले २०१८ को मध्यमा नै निकै सफलता हात पार्न सफल भएका छन् ।

१ रणवीर सिंग

२०१८ बाट प्रर्दशनमा आएको संजय लीला भन्सालीको फिल्म ‘पद्मावत’ले बलिउडमा निकै तहल्का मच्चाएको थियो । फिल्ममा रणबिर सिंग र दिपिका पादुकोणको मुख्य अभिनय रहेको थियो । भने यो फिल्मबाट रणबिर र दिपिकाको भाग्य नै परिवर्तन भएको छ ।

२ आलिया भट्ट

२०१८ मा प्रर्दशनमा आएको आलिया भट्ट अभिनित फिल्म हो ‘राजी’ । जुन फिल्म बलिउडमा निकै राम्रो ब्यापार त गर्न सफल भयो नै साथै उनको करियरकै सबै भन्दा उत्कृष्ट फिल्म बन्न सफल पुग्यो ।

३ अक्षय कुमार

२०१८ मै रिलिज भएको अर्को फिल्म हो ‘प्याड म्यान’ । यो फिल्ममा अक्षय कुमारको भारतीय मात्र नभए सम्पूर्ण नारीहरु संग सम्बन्धित  बिषयवस्तुमा आधारित  रहेर निर्माण गरेका थिए । जुन फिल्मले छोटो समयमै अत्याधिक सफलता हासिल गर्न पुग्यो । भने यो फिल्म अक्षय कुमारको करियरकै सबै भन्दा उत्कृष्ट फिल्म बन्यो ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]
४ रणबिर कपूर

छोटो समयमा नै अत्याधिक चर्चा कमाएर सबोउत्कृष्ट बन्न सफल बायोपिक फिल्म हो ‘संजु’ । संजय दत्तको वास्तविक कथामा आधारित तथा रणवीर कपूर अभिनित यो फिल्मले बलिउड मात्र नभएर अन्य फिल्म उधोग क्षेत्रमा पनि निकै राम्रो सफलता हासिल गरेको थियो । यो फिल्म नै रणवीर कपूरको सबै भन्दा उत्कृष्ट अभिनय तथा सबै भन्दा उत्कृष्ट बायोपिक फिल्म बन्न पुग्यो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video