प्रियंकाको नयाँ अवतारमा फिल्म ‘ कथा काठमाण्डू ‘को ट्रेलर सार्वजनिक

फिल्म ‘कथा काठमाण्डू’को ट्रेलर सार्वजनिक भएको छ  । आज राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले ट्रेलर सार्वजनिकी गरेको हो ।

सार्वजनिक ट्रेलर ३ मिनेट ७ सेकेन्डको रहेको छ  ।  भने ट्रेलरमा काठमाण्डूको मतलब पैसा, चाहे राम्रो काम गर, नराम्रो गर ,मान्छे बेच्च तर पैसा कमाउ भन्ने धारणा देखाउन खोजिएको छ । सार्वजनिक कार्यक्रममा फिल्मको तर्फबाट फिल्मकि निर्देशिका संगीता श्रेष्ठ , सन्जोक कोइराला ,प्रमोद अग्रहरी लगाएत फिल्म निर्माण टिमको उपस्थिति रहेको थियो  ।

आहाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘कथा काठमाण्डू’ मा संगीता श्रेष्ठको लेखन तथा उनैको निर्देशन रहेको छ । भने फिल्ममा दिपेस सुब्बा , कमल खत्री , प्रदीप बास्तोला र सुरज बिक्रम थापाको संगीत रहेको छ  । भने फिल्ममा विजय राई निर्माताका रुपमा  रहेका छन्  ।
[brid video=”284273″ player=”13929″ title=”Anubhab Sedrina Nai Nabhannu La 5″]
फिल्ममा प्रियंका कार्की , आयुष्मान देशराज जोशी , इन्दिरा जोशी , सन्ध्या केसी , सन्जोक कोइराला , प्रमोद अग्रहरी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फिल्म असोज १२ गतेबात देशब्यापी प्रर्दशनमा आउदैछ   ।

हेर्नुहोस ट्रेलर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video