तीजमा वर्त बस्दै हट्टि नट्टि अनुपम श्रेष्ठ तर कसको लागि ?(हेर्नुहोस भिडियो)

नेपालीहरुको महान चाड अन्तरगत पर्ने अर्को चाड हो कृष्ण जन्मअष्ठमी । कृष्ण जन्मअष्ठमीमा महिला तथा पुरुष दुवैले वर्त तथा विभिन्न कार्यक्रमहरु गर्दै मनाउने गर्दछन ।

[brid video=”285716″ player=”13929″ title=”Intu Mintu London Ma Samragyee rl Shah & Dhiraj Magar”]

यसै क्रममा नेपाली फिल्म क्षेत्रमा अहिले निकै रुचाइएकि एक्टर्स हट्टि नट्टि अनुपम श्रेष्ठ हिजो कृष्ण जन्मअष्ठमीको दिन आफु राधा बनेर कृष्ण जन्मअष्ठमी मनाएकि छिन । आम मानिसहरुले भन्दा पनि नेपाली सेलिब्रेटीहरुमा कुनै पनि चाड पर्वलाई बिशेष तरिकाले मनाउने चलन नेपालमा अत्याधिक रहेको छ ।

यसै क्रम हिजोको कृष्ण जन्मअष्ठमीमा अनुप श्रेष्ठले पनि विशेष तरिकाले आफु राधा बन्दै मनाएकी छिन । भने उनले अब आउदै तिजमा आफु वर्त बस्ने  समेत बताएकी छिन । भने सो वर्त कसको लागि हो त्यो भने अहिले सार्वजनिक नगर्ने समेत उनले बताईन । उनको घरमा आयोजित कृष्ण जन्मअष्ठमी बिशेष कार्यक्रममा उनले सुत्र ईन्टटेन्मेन्ट संग कुरा गर्दै यसको खुलासा गरेकी हुन् ।

कृष्ण जन्मअष्ठमीमा उनि निकैनै सजिएर राधा सरह देखिएकी थिन । भने उनको साथमा कृष्ण बनेर उनलाई मनोज लामाले साथ् दिएका थिए ।
राधा कृष्ण अर्थात अनुपम श्रेष्ठ र मनोज लामा संगको बाकीं कुराकानी हेर्नुहोस भिडियोमा:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video