महेश क्षेत्रीको स्वरमा ‘शंका गर्ने बानि छोड’ सार्वजनिक

महेश क्षेत्रीको स्वरमा ‘शंका गर्ने बानि छोड’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा मोडेल बिकाश लामिछाने र खुस्बु खड्का फिचरिंग रहेको छ । सेन्टीमेन्टल गीतमा दीपक थापाको शब्द, सरन गुरुङको संगीत रहेको छ ।

मिलन शंकरले निर्देशन गरेको म्युजीक भिडीयोले शंका पैदा हुदा पर्ने समस्या देखाउन खोजेको छ । भिडीयोमा निर्देशक शंकरको छायाँकन , दिव्या रोकाको मेकअफ र सुप्रिम पराजुलीको सम्पादन देख्न सकिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video