नाइँ नभन्नु ल निर्देशकको अफर, योग्यता पुर्याउनुस् नयाँ फिल्ममा हिरो बन्नुस् !

वर्षकै सबै भन्दा उत्कृष्ट बन्न सफल फिल्म नाईँ न नभन्नू ल – ५ का निर्देशक बिकास राज आचार्य अहिले उनको नयाँ फिल्मको लागि हिरोको खोजिमा रहेको छन् । अबको दुई महिनामा फ्लोरमा जाने नयाँ फिल्म ‘हजार जुनी सम्म’का लागि लिड रोलको लागि हिरोको आवश्यक्ता परेको हो ।

प्राप्त जानकारी अनुसार, २२ बर्ष देखि २५ बर्ष उमेर समूहको गुड लुकिङ, बोल्नमा स्मार्ट, डान्स गर्नमा पर्फेक्ट र हाईट ५ : ५ ईन्च प्लस भएका जो कोही ईच्छुक ब्यक्तिले आफ्नो टिमसंग सम्पर्क गर्न सक्ने छन् ।

चाईल्ड स्टार अनुभव रेग्मीको मम्मी कविता रेग्मी प्रोड्यूसर रहने हजार जुनी सम्ममा चलेका केही हिरोइन हुने छन् भने हिरो नयाँ चाहिएकी हो ।

यदि तपाईमा र तपाईका आफन्त, दाजु, भाई, भतिज, सालो, छोरा तथा नातिमा हिरो हुने गुण देख्नु हुन्छ भने तपाईले यो ठूलो प्रोजेक्टमा आफ्ना मान्छेलाई हिरो बनाउँन सक्नु हुनेछ ।
सम्पर्कका लागी तल रहेको विकास राज आचार्यको फेसबुक लिनमा कन्ट्याक गर्न सक्नु हुनेछ ।
https://www.facebook.com/bikas.acharya.3?fref=mentions&__xts__[0]=68.ARCz60vSwojmKbQqTav8x1HY7ph_ZeedxtJFAJYuV1Bj55xteIyjpzsPsxJIZeaAVm4rlfWDuT8IYH4g5y7yBuNj-uozOSOPTfrJ3B9sH58uwPzs1_gfh5CDkXXE9bJAPpR7SHPYJUTPaCYWVT5bMFfmUjGDwxKK6qSA1lTfSchyLSXKkznnFQ&__tn__=K-R

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video