‘किरिक पार्टी’ मा ज्याकलीन फर्नान्डिज र कार्तिक आर्यनको जोडी

बलिउडका चर्चित अभिनेता सलमान खान संग फिल्म ‘रेस ३ ‘मा अभिनय गरेकी अभिनेत्री ज्याकलीन फर्नान्डिज कन्नडको फिल्म ‘किरिक पार्टी’ को हिन्दी रिमेकमा देखिने भएकी छिन् ।

अभिषेक ज्यान निर्देशित फिल्ममा ज्याकलीनसँग कार्तिक आर्यन पहिलो पटक स्क्रिन शेयर गर्दै छन् । फिल्मलाई सलाई धीरज वाधवान, अजय कपूर, र वृतिकाले संयूक्त रुपमा निर्माण गर्दै छन् । भने फिल्ममा निखिल सिध्दार्थ र सिमरन पनीजाको मुख्य अभिनय रहेको छ ।

ट्रेड एनलिस्‍ट तरण आदर्शले ‘किरिक पार्टी’ को हिन्दी रिमेकको जानकारी ट्विटमार्फत् दिएका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video