कसले जुरायो साम्राज्ञी र शारुकको जोडी

फिल्म ‘ईन्टु मिन्टु लण्डन’मा को तेस्रो गीत सार्वजानिक भएको छ । आज राजधानी स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले ‘जुरायो’ बोलको गीत सार्वजनिक गरेको हो ।

रेनसा वान्तवा राईको डेव्यु निर्देशन, प्रभु एसजेबी राणा र प्रज्वल एसजेबी राणाको लगानी रहेको फिल्ममा बिक्रम राणा र एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह , धिरज मगर ,शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिसा बजगाईं, जेमिमा टोम्स, एन्ड्रिउ मुल्लन, मेलिषा गुरुङलगायतका कलाकारले पनि अभिनय गरेका छ ।
फिल्म असोजमा ५ गतेबाट देशब्यापी प्रर्दशनमा आउदै छ ।
हेर्नुहोस गीत:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video