तीज म्यूजिक अवार्ड –०७५ उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

नेपाली गीतरसंगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रीतिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथि यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ ।

तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँछबि तीज म्यूजिक अवार्ड –०७५ को आयोजना गर्न लागिएको छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।

मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का अध्यक्ष शान्तिप्रियले भने ।

उत्कृष्ट ५ मनोनयन यसप्रकार छन् स्
उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी स् रातो साडीले
२ खड्क बाजुराली स् दिदी भाई – २
३ कुमार राना स् छम छम काली
४ श्यामश्वेत रसाइली स् धनगढी थर्काउने
५ मान बहादुर मगर स् तीजैको भाकामा
उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन स् पहिलो नम्बर सुन
२ विनोद बाजुराली स् सौता २
३ वी।वी अनुरागी स् तृतिया तिथिमा।।।
४ झलक संगीतम् स् माइतीको आश
५ सुदिप सागर स् स्वामी ज्यू।।।
उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक स् नहेर राजै
२ कमल सौराग स् चन्दनै चन्दनै
३ हेमन्त शिशिर स् दीदी र बहिनी
४ झलक संगीतम स् जान्न फर्केर
५ सुदिप सागर स् कोरीयन सारी
उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर स् माइती देश सम्झेर
२ खड्क बाजुराली स् माइतीघर
३ चन्द्र पौडेल स् बजाएर चुरा
४ भोला पौडेल स् तीजको रहर
५ हेमन्त शिशिर स् दिदी र बहिनी
उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली स् भदौरे झरी
२ भीम पौडेल स् मायाकै पिर वरीलै
३ डी वी निरंकारी स् धनगढी थर्काउने
४ डी वी लेप्चन स् भाइरल
५ किशन गाहा मगर स् झुम्का हरायो
उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल स् खैनीले
२ तृष्णा खड्का स् तीजैको भाकामा
३ सृष्टि थापा स् चन्दनै चन्दनै
४ सलिना नेपाली स् धनगढी थर्काउने
५ सरु थापा मगर स् मायाकै पिर बरीलै
उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन स् कम्मर मर्काउँदै
२ बीना भट्टराई स् स्वामी ज्यू
३ बबिता बानीयाँ स् दिदी भाई
४ श्रेया नेपाल स् यो तीजमा
५ सुदृष्टि राई स् तृतिया तिथिमा तीज
उत्कृष्ट तीज दोहोरी गीत मोडल ९पुरुष०
१ जेम्स विसी स् चम्किए तरुनी
२ सन्दिप न्यौपाने स् मायाको रिसाउने बानी
३ दुर्गेश थापा स् गंगाको पानीमा
४ प्रकाश सपुत स् लाली ओठैमा
५ निर्मल क्षेत्री स् एउटा जरुरी कुरा छ
उत्कृष्ट तीज दोहोरी गीत मोडल ९महिला०
१ अञ्जली अधिकारी स् भाइरल
२ आरुषी मगर स् चुरीया छइ छइ
३ करिश्मा ढकाल स् कदमको छायाँले
४ दीपाशा विसी स् जान्नँ फर्केर
५ पार्वती राई स् दुलाहा राजा दुलही रानी
उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा स् लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह स् स्वामी ज्यू
३ जान्वी बोहोरा स् सपक्कै सारी
४ दीपाशा विसी स् कति राम्रो
५ अञ्जली अधिकारी स् चेलीको आशुँ
उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का स् दिदी बहिनी
२ करण चैसीर स् जान्न फर्केर
३ केशव अधिकारी स् तीजैको भाकामा
४ सुरेश श्रेष्ठ स् दिदीभाई –२
५ वीरेन्द्र भाट विपीन स् तीज आयो लै लै
उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक स् तीजैमा खाने दर
२ अधिनायकमान शेरचन स् आफ्नो त मन छ
३ वीरेन्द्र भाट विपीन स् यतै घमाइलो
४ प्रविण भट्ट स् जान्नँ फर्केर
५ विष्णु शर्मा स् चेलीको आँसु
उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगररटीका जैशी स् माइती देश सम्झेर
२ स्मृति तिमील्सीनारकरिश्मा ढकाल स् माइतीको काख
३ दीपाशा विसीरटीका जैशी स् माइती देश सम्झेर
४ खुश्वु खड्कारसहिमा श्रेष्ठ स् पहिलो नम्बर सुन
५ सुप्रिया कटुवालरसब्बु गौतम स् चाइनाको रेल
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का स् भाग्यमानी छोरी
२ पवित्रा आचार्य स् पहिलो नम्बर सुन
३ नारायण रीजाल स् पाइन्ट लगाउ की सारी
४ विक्रम चौहान स् दिदी बहिनी
५ स्मृति तिमील्सीना स् माइतीदेश सम्झेर
उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी स् छड्के तिलहरी
२ प्रकाश भट्ट स् छम्म छम्म
३ काजीस श्रेष्ठ स् पसिना
४ विक्रम चौहान स् गंगाको पानीमा
५ स्मृति तिमील्सीना स् दिदीभाई –२
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ स् सौता –२
२ नन्दा बस्याल स् माइतीको आश
३ विक्रम चौहान स् दिदी बहिनी
४ प्रकाश भट्ट स् चेलीको आँशु
५ स्मृति तिमील्सीना स् माइतीको काख
उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने स् दिदी भाई –२
२ हरि विमर्शी स् माइती गरीब
३ प्रवल विष्ट स् स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली स् दन्केको आगो
५ शिव हमाल स् छम्म छम्म
उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त स् चेलिको आँशु
२ दिपाशा विसी स् माइती देश सम्झेर
३ सविता पोखरेल स् विरानो भो माइतीको
४ प्रेम सागर पौडेल स् तीजैमा खाने दर
५ हरि विष्ट स् माइतीको आश
उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का स् भदौरे झरी
२ मधुसुदन बञ्जाडे स् कदमको छायाँले
३ कमल सरगम स् माइतीघर
४ रोशन कुताल क्षेत्री स् दिदी र बहिनी
५ नरेश खाती स् चाहिदो रैछ आमालाई
उत्कृष्ट तीज गीत लय
१ धर्मराज गिरी स् नौ डाडा पारी
२ कस्तुप पन्त स् चेलीको आँशु
३ विशाल ढकाल स् डोली चडीयो
४ अर्जुन सुनाम स् विदेशी भूमिमा
५ हरि विष्ट स् माइती देश सम्झेर
उत्कृष्ट तीज युगल नव गायन
१ अञ्जु श्रेष्ठरदीपा लामा स् बजाएर चुरा
२ शोभा पाण्डेयरसञ्जु लम्साल स् आँए म त
३ इन्दिरा रजकरअनीता कुँवर स् दीदी बहिनी
उत्कृष्ट तीज गीत गायन मोफसल
१ ओमराज बिष्ट स् स्कूटी किन्देउ बुढा
२ कल्पना कुसुम स् संगीनी
३ करुणा राई स् तीजको शुभकामना
उत्कृष्ट तीज सामाजिक गीत
१ ऋतु कँडेल स् बिदेशी भूमिमा
२ कृष्ण प्रसाद कट्टेल स् यो तीजमा
३ हरी बहादुर महत स् नरोउ छोरी
४ दीग्गज द्यौराली स् माइतीको आँगन
५ धर्मराज गीरी स् नौ डाँडा पारी
उत्कृष्ट तीज युगल गीत
१ लक्ष्मी न्यौपानेरशारदा बस्याल स् माइतीको काख
२ लीला कवंररचन्द्रा चलाउने स् सौता –२
३ प्राश्ना शाक्यरमञ्जु थापा स् तीजको रहर
४ राधिका हमालरदेवी घर्ति स् माइतीको आश
५ रीता बुढाथोकीरशितल आचार्य स् घिन घिन मादल
उत्कृष्ट तीज दोहोरी गीत कंपनी
१ गोरखा चौतारी म्यूजिक प्रा।लि।
२ पुर्वेली जुनतारा म्यूजिक प्रा।लि।
३ शिवदर्शन डिजिटल प्रा।लि।
४ हमाल म्यूजिक प्रा।लि।
५ श्रीराज इन्टरटेन्टमेन्ट प्रा।लि।
उत्कृष्ट तीज गीत कम्पनी
१ मालती डिजिटल प्रा।लि।
२ चिनारी म्यूजिक प्रा।लि।
३ गंगामाला फिल्मस् प्रा।लि।
४ रक्षा म्यूजिक प्रा।लि।
५ सारथी म्यूजिक प्रा।लि।
उत्कृष्ट तीज दोहोरी गीत गायक
१ खुमन अधिकारी स् दिदी भाई –२
२ सन्तु थापा स् चन्दनै चन्दनै
३ नरेश खाती स् चाँहिदो रैछ आमालाई्
४ जीवन परियार स् लाली ओठैमा
५ अमृत खाती स् बाँचौ घुमी घुमी
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१ प्रिति आले स् जान्न फर्केर
२ शान्ति सुनार स् दिदी र बहिनी
३ लक्ष्मी आचार्य स् झुम्का हरायो
४ उमा श्रेष्ठ स् भाइरल
५ मिरा गिरी स् तिमी मेरो दिलको
उत्कृष्ट तीज गायिका
१ टीका पुन स् नौ डाडा माइती
२ काव्या आचार्य स् विरानो भो माइती
३ श्री देवी देवकोटा स् झल्को
४ सहिमा श्रेष्ठ स् पहिलो नम्बर सुन
५ सरु गौतम स् चाइनाको रेल
उत्कृष्ट तीज दोहोरी गीत
१ नहेर राजै स् अनिता चलाउनेररामजी खाँड
२ लाली ओठैमा स् सुनीता विकरजीवन परियार
३ पसिना स् नेत्र भण्डारीरमहिमा विश्वकर्मा
४ माइती गरिव स् हरि विमर्शिरपुर्णकला विसी
५ छड्के तिलहरी स् जमुना आचार्यरगोकर्ण राना मगर
उत्कृष्ट तीज गीत
१ तीज भनेकै स् सुनिता दुलाल
२ तीजै रमाइलो स् रीता केसी
३ माइतीको आँगन स् मञ्जु पौडेल
४ राम्री हुने गाजलुले हो स् अमृता लुङ्गेली मगर
५ चेलीको आसु स् पुर्णकला विसी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video