प्रेम लामाको “देउरालीमा “ सार्वजानिक

गायक एंव सङ्गितकार प्रेम लामाको आवाजमा “देउरालीमा “बोलको गीत सार्वजानिक भएको छ् ।

पप, सेलो गायनमा चर्चा कमाएका गायक प्रेम लामाले निकै गीत गाइसकेका छन । लामाले पछिल्लो समय निकै दर्शकहरुको मन छुने लोक पप गीतहरु बजारमा ल्याउदै आइरहेको छ । मङगोलियन फ्लेभर एल्बम उनले ४ सम्म पुर्याइसकेका छन भने निकै ब्यस्त गायकको रुपमा परिचित छन । छायांकन ,निर्देशन समेत गर्ने खुबी उनमा छ । जसका कारण बहुप्रतिभाको धनी भनेर चिनिन्छ ।

मन्जु लामाको शब्द ,बिक्रम जि लामाको सङ्गित र गायक प्रेम लामाको आवाज रहेको गीतमा स्व। बबिराज घतानिको संगीत संयिजन रहेको छ् । सुनिल र मिना लामाको अभिनय रहेको गीतमा कन्सेप्ट टेकेन्द्र कार्किको रहेको छ भने निर्देशन प्रेम लामाको रहेको छ् । भिडियोलाई लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video