विकास लामिछानेको अभिनयमा ‘पसिनाको मोल’ सार्वजनिक

मोडल बिकास लामिछाने र रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजीक भिडीयो ‘पसिनाको मोल’ सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ । गीतमा स्वर शब्द र संगीत भर्ने काम भने प्रकास सिङले गरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतको क्षेत्रमा सक्रिय रहेका छन्  । म्युजीक भिडीयोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video