नायिका सारिका घिमिरेको अभिनयमा ”जुनी जुनी” सार्वजनिक

नेपाली गायनको क्षेत्रमा स्थापित बनिसकेकी गायिका मेलिना राई र सुरेश लामाको स्वर रहेको ”जुनी जुनी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द् तथा सङ्गीत, गणेश चौधरीको सङ्गीत संयोजन रहेको नायिका सारिका घिमिरे र विराटनगरका मनिष प्रितमको सर्वोकृष्ट अभिनय रहेको छ ।

वासु न्यौपानेको छायाँकन रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले ड्रोन र विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराइलीले निर्देशन रहेको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ ।
हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video