फिल्म ‘२.०’ को टिजर सार्वजनिक

बलिउडका निकैनै चर्चित दुई अभिनेता रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर १ मिनेट ३१ सेकेन्डको रहेको छ जसको चर्चा अहिले निकैनै भईरहेको छ  । एस शंकरको निर्देशनमा बनेको सो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हुने देखिएको छ ।

भारतीय मिडिया अनुसार, फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ५ सय करोड भएको छ ।

हेर्नुहोस् टिजर:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video