मेलिनाको गीतमा प्रियंकाको ठुम्का

कलिउड फिल्म उधोगमा अत्याधिक रुचाइएकि निकैनै चर्चित नायिका प्रियंका कार्कीको अभिनयमा ‘कोहिले भन्छन्’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मेलिना राईको स्वर रहेको उक्त भिडियो युटूब मार्फत सार्वजनिक भएको हो । भिडियोमा प्रियंकाको निकै राम्रो नुत्य तथा मनमोहक दृश्यहरु देखाइएको छ ।

कविराज गहतराजको निर्देशनमा निर्माण भएको भिडियोमा श्रमिक बरालको लिरिक,बसन्त सापकोटाको संगीत ,उदय राज पौडेलको एरेन्जमेन्ट ,टेकेन्द्र शाहको सम्पदान रहेको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video