‘म एक परदेशी’बोलको गीत सार्वजनिक

गायक म्याक्स नेपाल को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘म एक परदेशी’बोलको गीत युटूबमा सार्वजनिक भएको हो ।

भिडियोमा म्यास नेपालको शब्द तथा संगीत रहेको छ । भने सार्वजनिक म्युजिक भिडियो युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।

हजारौ परदेशी युवाको कथालाई गीतमा समेटिएको छ । आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन । गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन ।

हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video