विष्णु माझी र ऋषि खड्काको स्वरमा “ए परदशी ” सार्वजनिक

गोरखा चौतारी म्युजिक प्राली ले फेरी अर्काे उत्कृष्ठ गीत तथा भिडियो सार्वजनिक छ । बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा परदेशमा भएका नेपाली दाजु भाईले महान पर्वमा आउन नपाउदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

गीतमा सुनिल लामिछाने को शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ । अज.य रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन ,
चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भने गीतमा सगुन शाही र सुनिल लामिछाने अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video