जोनले पुरुष माथि नै यौन दुव्र्यवहार गरेको देखे पछि

बलिउडका र्चचित अभिनेता जोन अब्राहम एकदमै हट रहेको युवती हरुको भनाइ छ । उनले एक अन्तरवार्तामा यो खुलासा गरेका छनकि पुरुष माथि पनि यौन दुव्र्यवहार हुने गरेको बताएका छन् ।

उनले एक भारतीय सञ्चारमाध्यमसँगको अन्तवार्तामा फेशन इंयस्ट्री अर्थात मोडलिङ क्षेत्रमा पुरुषमाथि पनि यौन दुव्र्यवहार गरेको खुलासा गरेका छन् ।

उनले भनेका छन्, मैले पुरुष मोडलमाथि यौन दुव्र्यवहार भएको देखेको छु। यो क्षेत्रमा आउने महिलामात्र नभएर पुरुषमाथि पनि दुव्र्यवहार हुने गरेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video