यसरी मनाईन निताले आफ्नो २६ औं जन्मदिन(फोटो/भिडियो फिचर)

पछील्लो समय नेपाली सामाजिक विषय वस्तुमा आधारित फिल्म ‘पंचायत’बाट सर्वाधिक चर्चामा रहेकी नायिका निता ढुंगानाले शुक्रबार आफ्नो जन्मदिन मनाएकी छिन ।
लाजिम्पाट स्थित हिमालयन ली होटलमा सिनेमाकर्मी र पत्रकार माझ उनले आफ्नो २६ अौं जन्म दिनको केक काटेर मनाएकी थिइन्।जन्मदिनको कार्यक्रममा बोल्दै दीपक राज गिरी र दीपा श्री निरौलाले नीतालाई शुभकमना दिदै आगामी दिनमा संगै काम गर्ने अठोट पनि ब्यक्त गरेका थिए । दीपाश्रीले गरेको प्रशंसामा नीताले हर्षको आशु झरेकी थिईन्

निताले लेकसाइड ,कथा एक रातको ,फुलै फुलको मौसम तिमीलाई ,हाम्रो माया जुनी जुनीलाई ,मितिनी ,भुल भूलैया जस्ता धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन ।

हेर्नुहोस भिडियो;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video