किन भनिन् प्रियंकाले ‘पिरती लाउँदिन दुईतिर’ !

कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर’बोलको गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर’बोल गीतको भिडियोमा नायिका प्रियंका कार्की र महेश खड्काको फिचरिङ रहेको छ ।

किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ ।

गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन गरेका हुन भने नवीन निरौलाले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video