विश्व सुन्दरी ऐश्वर्य आफ्नी सुन्दर छोरीसंगै पुगिन स्टेजमा

विश्व सुन्दरी ऐश्वर्य रायले केहि समय अगाडी एउटा अवार्ड प्राप्त गरेकी थिन । नायिकाबाट आमा बनिसकेको ऐश्वर्य अवार्ड लिन जादा आफ्नी छोरी संगै स्टेज पुगेकी थिन ।

उनले २००७ मा बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन संग विवाह गरेकी थिन ।  विवाह गरेको लामो समय ४ वर्ष पछि उनले छोरी आरध्यालाई जन्म दिईन र अहिले आरध्या सात वर्षकी भएकी छिन । उनि आमाले प्राप्त गरेको मेरील स्ट्रेप अवार्ड लिन संगै स्टेज पुगेकी थिन जसका कारण आरध्या  मिडियाको मुक्य केन्द्रविन्दु बनेकी थिन ।

ऐश्वर्य अहिले ४५ वर्षकि भइन । उनको उमेर ढल्कदै गर्दा उनको सुन्दरतामा झन् झन् निखार देख्न सकिन्छ । उनले भखरै आफु भन्दा १० वर्ष सानो अभिनेता सँग एउटा गीतमा रोमान्स गरेकी थिन । जसमा  आफु भन्दा १० वर्ष सानो हिरोसंग पनि उनको केमेष्ट्रि निकै जमेको देखिन्थियो ।

यो पनि हेर्नुहोस;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video