धमला पत्नि एलिजा र समुन्द्र पण्डितको बढ्दो मित्रता(हेर्नुहोस भिडियो)

अशोज १२ गतेबाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म अनुराग निर्माण टिम यतिबेला विभिन्न इटरभिउ तथा विभिन्न माध्यमबाट प्रचारप्रसारमा व्यस्त रहेको देखिन्छन ।

नायिका धमला पत्नि एलिजा गौतम र नायक समुन्द्र पण्डित दुवैको डेब्यु अभिनय रहेको फिल्मको गीत र ट्रेलर सार्वजनिक भए संगै अहिले नेपाली सिने क्षेत्रमा धमला पत्निको चर्चा दिनहु जसो चुलिदै गईरहेको छ ।

फिल्म प्रर्दशन मिती नजिकिए संगै दिनहु जसो इन्टरभिउ र प्रचारप्रसारमा ब्यस्त भएका धमला पत्नी र नायाक दीपकले एउटा अन्तरवार्तामा कुरा गर्दै एक अर्काको आफु कति सम्म नजिक भएको खुलाशा गरेका छन् । लगभग १ वर्षको मेहनत तथा प्रतिक्क्षा पछि अबको केहि दिनमा फिल्म प्रर्दशनमा आउदैछ ।
यो एक वर्षमा यी दुई एक अर्काको निकैनै नजिक भएका छन् । फिल्म प्रर्दशनमा आएपछि पनि एलिजाको नामको अगाडी धमला पत्नि एलिजानै रहने हो या नायिका एलिजा गौतम हुनेछ त ?
हेर्नुहोस धमला पत्नि एलिजा गौतम र समुन्द्र पण्डितसंगको रमाइलो कुराकानी:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video