राष्टियता बोकेको गीत ‘मेरो देश’

राष्टियता बोकेको गीत ‘मेरो देश’को म्युजीक भिडीयो सार्वजनिक  भएको छ ।गायक तुलसी सिवाकोटीले स्वर भरेको गीतलाई प्रविन प्रो ले संगीत भरेका छन् । गीतलाई रोजी राईले लेखेका हुन् । भने गीतलाई एरेन्ज निरज श्रेष्ठले एरेन्ज गरेका हुन् । सिवाकोटी बिदेशी भुमीमा बसेर पनि गीत संगीत क्षेत्रमा सक्रिय गायक रहेका छन् ।

रितिसा एल्बममा समाबेश गीत मेरो देशकोको म्युजीक भिडीयोमा राष्ट प्रेम देखाईएको छ । सार्बजनिक गीतलाई निर्देशन ,छायांकन र सम्पादन गंगा राम सापकोटाले गरेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video