किन आए आलिया र भंसालीको बीचमा करण !

बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले सञ्जय लीला भंसालीसँग काम नगर्ने भएकी छिन् । भंसालीले आफ्नो ड्रामा फिल्ममा उनलाई अभिनय गराउन चाहेका थिए तर अहिले यी दुई बीच कुरा नमिलेको खबर बाहिरि रहेको छ ।

यस अघि सन्जय लीली भंसालीले ‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ लगाएतका फिल्महरुमा आलियाको सट्टा उनले दिपिका पादुकोणलाई अभिनय गराई सकेका छन् ।

खासमा आलिया भने भंसालीसँग काम गर्न चाहन्थिन तर भंसालीसंगै करण जौरहाले पनि उता आफ्नो फिल्म ‘कलक’को घोषणा गरे । र उनि भंसालीको फिल्म छाडेर अहिले करणको फिल्म ‘कलक’मा काम गर्दै छिन् ।

सोहि कारण आलियाले भंसालीको फिल्म नगर्ने भएकी हो । भने यसअघि पनि भंसालीले आलियालाई फिल्म ‘हमारी जान हो तुम’ अफर गरेका थिए जहा उनी बाल दुलही बन्नु पर्ने थियो तर यो फिल्म बनेन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video