शाहिदले फेसबुकमा ‘आई लभ यू कट्रिना कैफ’ लेखेपछि !

बलिउडका चर्चित अभिनेता शाहिद कपुरले आफ्नो फेसबुक अकाउन्टमा ‘आई लभ यू कट्रिना कैफ’ भनेर लेखेका छन् । तर वास्तवमा यो उनले लेखेका हैनन् । उनको फेसबुक अकाउन्ट ह्याक भएको हों भन्ने कुराहरू पनि बाहिर आईरहेको छ । उनको फेसबुक अकाउन्ट टर्कीका एक ह्याकरले ह्याक गरेका हुन् र उनलेनै शाहिदको अकाउन्टबाट विभिन्न क्यापसन लेखेका छन् ।

भारतीय मिडियाका अनुसार, टर्कीका उक्त ह्याकर अकाउन्ट ह्याक गर्न निकै माहिर छन् । शाहिद आफ्नो अकाउन्ट रिकभर गर्न लागि परेका छन् तर उनको अकाउन्ट रिकभर हुन् अझै केहि समय लाग्ने`बताइएको छ । भने शाहिदले फिल्म ‘बत्ती गुल मीटर चालू’अभिनय गरेका छन् । यो फिल्म यहि असोज ५ बाट प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video