फिल्म ‘कथा काठमाडौं’ले पनि पायो ‘पिजी’ सर्टिफिकेट

चलचित्र विकास वोर्डले अश्लिल दृश्य देखाइएको भन्दै युट्युबबाट ट्रेलर हटाउन लगाएको फिल्म ‘कथा काठमाडौं’ले ‘पिजी’ सर्टिफिकेट पाएको छ ।
फिल्मले सेन्सरबाट ‘पिजी’ सर्टिफिकेट पाएको हो । यो फिल्म हेर्नको लागी अब १६ वर्ष मुनिका बालबालिकाले आफ्नो अभिभावक लिएर जानु पर्ने हुन्छ ।

संगीता श्रेष्ठको निर्देशनमा बनेको फिल्मलाई बिजय राईले फिल्मलाई निर्माण गरेका हुन् भने फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, सञ्जोग कोईरालालगाएतका कलाकारहरु मुख्य अभिनय रहेको छ ।
फिल्म अशोज १२ गतेबाट देशब्यापी प्रर्दशनमा आउदैछ ।

यो पनि हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.