बलिउडमा भूमि पेडनेकरको चर्चा

बलिउड फिल्म इन्डस्ट्रीमा अहिले निकैनै रुचाइएकि अभिनेत्री हुन् भूमि पेडनेकर । उनी अभिनत फिल्म संदेशमुलक र विषयवुस्तु बोकेका हुने भएकाले उनको सम्पुर्ण फिल्मलाई दर्शकले रुचाने गर्छन ।

डेब्यू फिल्मबाटै  फिल्म फेयर अवार्ड पाएकि उनको छनोटका सम्पूर्ण फिल्महरु  निकै उत्कृष्ट हुने गर्दछन भने उनको अभिनयको सबैले तारिफ गर्दछन । फिल्म ुट्वाइलेट एक प्रेमकथाु, शुभ मंगलम सावधानु जस्ता व्यवसायिक रुपमा सफल बनेका फिल्महरु गरिसकेकी उनि अहिले पनि उनि फिल्मकै काममा व्यस्त छिन ।

भारतीय मिडिया अनुसार,विभिन्न लव स्टोरी फिल्ममा काम गरेकी उनि भने अझै वास्तावमा लवमा परेकी छैन उनको लव भनेकै उनको काम हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.