जापान गएका कलाकारको जम्बो टोलि आज नेपाल फर्किय

जापानमा आयोजित सुर्य ईन्टरनेशनल अवार्ड-२०१८ मा भाग लिन गएका कलाकारहरुको टोलि आज नेपाल फर्किएको छ । आइतबार जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा सम्पन्न भएको अवार्ड समारोहका लागि नेपालबाट बसुन्धरा ,भुवन केसी ,प्रियंका कार्की ,पल शाह ,आचल शर्मा ,वर्षा राउत ,पुजा शर्मा ,सुदर्शन थापा ,साम्राज्य लक्ष्मी शाह लगाएतका कलाकारहरुको जम्बो टोलि जापान पुगेका थिए ।

१२ बिधा र मास पपुलर ४ बिधामा दीइएको अवार्डमा उत्क्रिष्ट फिल्म “म यस्तो गित गाउँछु” र उत्क्रिष्ट नायक पल शाह र नायिका पुझा शर्मा प्राप्त गरेकी थिन भने पपुलर अवार्ड अनमोल केसीले हात पार्नुका साथै नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड-२०१८ प्राप्त गरेकी थिन । विभिन्न विदाका अन्य अवार्ड सहित कलाकारहरुको टोली नेपाल फर्किएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.